के तपाईँका केही जिज्ञासाहरू छन्? हामी तपाईँलाई सहयोग गर्न सधैँ तयार छौँ! विद्यालय एवं विद्यालय सँग सम्बन्धित जानकारीहरु प्राप्त गर्नका लागि हामीलाई सम्पर्क गर्नुहोस्।
साेमबार-शुक्रबार 10:00 AM - 04:00 PM
शनिबार बिदा
परिचय
इन्द्रावती–६, सिन्धुपाल्चोकमा अवस्थित सिपातीनघरे संस्कृत माध्यमिक विद्यालय, वैदिक संस्कार र आधुनिक प्रविधिको संगम भएको एक प्रतिष्ठित विद्यालय हो। हामी हाम्रा विद्यार्थीहरूलाई व्यावहारिक र गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष एवं चरित्रवान् नागरिक बनाउन समर्पित छौँ।