"सिपातीनघरे संस्कृत पाठशाला" को रुपमा विद्यालयको स्थापना
- स्थापना: वि सं १९६० पौष २२
- संस्थापक: भक्तमाया न्यौपाने
- प्रथम गुरु : दामोदर पाध्याय

जिल्ला शिक्षा कार्यालय, सिन्धुपाल्चोक, चौतारा बाट प्रा.वि. तह सञ्चालनका लागि स्वीकृति प्राप्त
जिल्ला शिक्षा कार्यालय, सिन्धुपाल्चोक, चौतारा बाट नि.मा.वि. तह सञ्चालनका लागि स्वीकृति प्राप्त

जिल्ला शिक्षा निरीक्षकको कार्यालय, सिन्धुपाल्चोक, चौतारा बाट मा.वि. तह सञ्चालनका लागि स्वीकृति प्राप्त
Add Description Here

स्थापनाका लागि पहल तत्कालीन अध्यक्ष उत्तम विक्रम थापा को नेतृत्वमा भएको र प्रधानाध्यापक पुण्यप्रसाद आचार्य र माशि माधव प्रसाद सापकोटा बाट गुरुकुल शिक्षा प्रदान गरी सूरु भएको
प्रधानाध्यापकहरु
(विगत देखि वर्तमान सम्म)
वि.सं. २०४६ भाद्र देखि फाल्गुन सम्म
वि.सं. २०४६ फाल्गुन देखि २०७० कात्तिक सम्म
वि सं २०७० फाल्गुन देखि २०७१ मार्ग २३ सम्म
वि.सं. २०७१ मार्ग २३ देखि पौष १५ सम्म
वि.सं. २०७१ पौष १५ देखि २०७२ भाद्र २५ सम्म

वि.सं. २०७२ देखि हाल सम्म